ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

१५ भदाै, काठमाडाैं । ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । १५

ठमेलका क्षेत्रका व्यवसायीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस क्षेत्रमा निर्वाधरुपमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन् । ठमेलका घरधनी, व्यवसायी एवं कर्मचारीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेकाले स्वास्थ्य मापदण्ड अपनाएर रात्रिकालीन एवं स्पा व्यवसाय सञ्चालन गर्न माग गरिएको ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भविश्वर शर्माले जानकारी दिनुभयो ।

“निषेधाज्ञा अगाडिको समयमा जस्तै ठमेलभित्र व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ”, उहाँले भन्नुभयो । कोभिड–१९ सङ्क्रमणका कारण जारी गरिएको निशेषधाज्ञाले काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा ठूलो असर पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPoliticThamel
Comments (0)
Add Comment