बाटो नभएको जग्गा राखेर ऋण लिन पाइने

१० भदौ, काठमाडौं । मोटर बाटो नपुगेको जमिन धितोमा राखेर पनि ऋण लिन पाइने व्यवस्था गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंक मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क,ख,ग वर्षका वित्तीय संस्थाले २० लाख रुपैयाँसम्मको ऋण मोटरबाटो नपुगेको जमिनलाई धितोमा राख्ेर ऋण लिनका लागि बैंक वित्तीय संस्थाले धितो स्वीकार गर्न सक्ने उल्लेख गरेको छ ।

खेतीयग्य जमिन धितोमा राखेर वित्तीय संस्थामा ऋण लिन निवेदन दिएका एक हप्तामा ऋण उपलब्ध गराउन पर्ने र ऋण नदिने भए कारण सहित किन ऋण दिन नसक्ने भनि खुलाइ ग्राहकलाई जवाफ दिन पर्ने समेत निर्देशनमा उल्लेख गरिएको छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGhar JagganepalNewsReal Estate
Comments (0)
Add Comment