भारतमा थपिए ४६ हजार संक्रमित, ६०८ संक्रमितको मृत्यु

१० भाद्र, काठमाडौँ । भारतमा थप ४६ हजार ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ५७ हजार ७६७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ४० हजार ३२५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ६०८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ३९६ पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthIndiaLockdownnepalNewsPolitictechnologyVaccine
Comments (0)
Add Comment