एभरेष्ट बैंक लिमिटेडको ललितपुर भैसेँपाटीमा १०४ औं शाखा सञ्चालनमा

२५ साउन, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैसेँपाटीमा आफ्नो १०४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल, ललितपुर महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले सोमबार उक्त शाखाको उद्धघाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ ।

हालसम्म यस बैंकको ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा संजाल, प्रादेशिक कार्यालय, १३६ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक सेवा दिदै आएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

bankbusinessCoronavirusdigital khabarnepalnew branchtechnology
Comments (0)
Add Comment