जल तथा माैसम विज्ञान विभागका अनुसार आजकाे माैसम जानकारी

२५ श्रावण, काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागका अनुसार २०७८ श्रावण २५ गते (सोमबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticRaintechnologyWeather
Comments (0)
Add Comment