चीनले बिशाल परमाणु भण्डार बनाईरहेको अमेरीकी सञ्चार माध्यमको दाबी

१३ साउन, एजेन्सी । चीन र अमेरीकाबीच संभावित सैन्य तनाब बढीरहेका बेला केही अमेरीकी सञ्चार माध्यमहरुले चीनले बिशाल परमाणु बम भण्डारण केन्द्र बनाईरहेको दाबी गरेको छ ।

सिन्जियाङ प्रान्तमा मिसाईल साईलो ( सुरुङ ) बनाईरहेको समाचारमा दाबी गरिएको छ । यसमा संयौ परमाणु बम सहितको क्षेप्यास्त्र राख्न सकिने र आवस्यकता परेको बेला प्रहार गर्न सकिने गरी निर्माण भईरहेको अमेरीकी वैज्ञानिकहरुको दाबी छ ।

विश्वको नयाँ महाशक्तिको रुपमा उदाईरहेको चीनले परमाणु हतियारको संख्या बढाईरहेको अमेरीकाले दाबी गर्दै आएकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessChinaCoronavirusCovid-19digital khabarhealthLockdownnepalPolitictechnology
Comments (0)
Add Comment