नेपालपक्षीय एमाले सांसद छलफलमा

१३ श्रावण, काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालपक्षीय सांसदहरु अहिले छलफलमा जुटेका छन् । बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा उनीहरुले छलफल गरिरहेका हुन् ।

छलफलमा नेता नेपालसहित २२ सांसद छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मतदान गरेका एमाले सांसदले समसामयिक विषयमा रणनीति बनाउन लागेका हुन् ।

नेपाल पक्ष सरकारमा सहभागी हुने/नहुने, पार्टी एकतालगायत विषयमा छलफलकेन्द्रित रहेको बताइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewstechnology
Comments (0)
Add Comment