बोलबम धाममा भक्तजन

०४ साउन, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका– १ स्थित पर्रोहा परमेश्वर ज्योर्र्तिलिङ्ख बोलबम धाममा सहभागी भक्तजन । कोरोना सङ्क्रमण हुने भयले यसपटक भीडभाड कम देखिएको छ ।

तस्वीर : युवराज पाण्डे/ रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment