विद्यार्थीलाई शैक्षिक सामग्री

०२ असार, भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीलाई वितरण गरिएको झोला र शैक्षिक सामग्री । यहाँका ३३ सामुदायिक विद्यालयका बाल कक्षादेखि ८ कक्षासम्मका करीब दुईहजार ७०० विद्यार्थीलाई करीव रु. ६० लाखको सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले राष्ट्रिय अपाङ पुनः स्थापना केन्द्र अनामनगरको सहयोगमा विद्यार्थीलाई ती सामग्री वितरण गरेको हो ।

तस्वीर: युवराज विष्ट, रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment