काठमाडौंमा कोरोना भाइरसविरुद्ध ‘भेरोसेल’ खोप लगाउन सास्ती

सरोज राई

०१ साउन, काठमाडौं । नेपाल सरकारले २५ असारमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख नौ हजार ६०० डोज मात्रा यही असार २९ गतेबाट ५५ वर्ष माथिका पहिलो मात्रा नलगाएका लगायत विश्वविद्यालयका शिक्षक लगायत विभिन्न समूह बनाइ खोप कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

खोप लगाउने उमेर समूह तथा विभिन्न समूह तोकेता पनि खोप वितरण प्रणालीमा राम्रो व्यवस्थापन भएको छैन । काठमाडौै उपत्यका हरेक खोप केन्द्रमा मानिहरु विहानदैखी लाइन बसेतापनि काठमाडौंमा कोरोना भाइरसविरुद्ध ‘भेरोसेल’ खोप लगाउन सास्ती भएको जनगुनासो रहेको छ ।

काठमाडौका हरेक खोप केन्द्रमा न समाजिक दुरीकोपालना भएको छ न त खोप मापढण्डअनुसार वितरण भएको छ । यसमा केवल जसको शक्ति उसको भक्ती झै भएको आम मानिसहरुको गुनासो रहेको छ ।

काठमाडौंका लगायत देशका हरेक खोप केन्द्रमा भीडभाड हुने हरेक विबाद तथा कोरोना संक्रमणको त्रास उत्तिकै रहेको छ ।

यही सन्दर्भमा हाम्रा डिजिटल खवरका फोटो प्रत्रकार सरोज राईले काठमाडौं चावहिल स्थित ओम हस्पिटल केन्द्रमा कैद गरेका केही तस्वीरहरु खाेप (तस्वीरमा):

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment