महान्यायाधिवक्ताबाट राजीनामा

२९ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी सो राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment