विद्यार्थी र आमजनता ब्यवसाहीहरुलाई काेराेना भ्याक्सिन नपाएकाे र प्रतिगामी सरकारको विरोधमा प्रदर्शन

१९ असार, काठमाडौं । विद्यार्थी र आम जनता ब्यवसाहीहरुलाई काेराेना भ्याक्सिन नपाएकाे र असंवैधानिक र प्रतिगामी सरकारको कुशासन, भ्रष्टाचार र मुल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ काठमाडौ जिल्ला द्रारा आयोजित र नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस इकाई को संयोजनमा प्रदर्शन ।

जय नेपाल बिद्यार्थी संघ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment