राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राष्ट्रियसभाको बैठक आह्वान

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नु भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले राष्ट्रयसभाको अधिवेशन आह्वान गर्नु भएको हो ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले १० गते राष्ट्रपति समक्ष राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment