निषेधाज्ञा खुकुलो गरेपछि उपत्यका छाेडेर घर फर्किनेको संख्यामा वृद्धि

०४ असार, काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यका छाड्नेको चाप बढेको छ । सरकारले असार १ गतेदेखि निषेधाज्ञा खुकुलो गरेपछि उपत्यका छाेडेर घर फर्किनेको संख्यामा वृद्धि भएको हो ।

कोरोना महामारीका कारण काठमाडौंमा बस्न गाह्रो भएपछि काठमाडौं छोड्नुपरेको पिडितले बताए । उनले लामो समय काठमाडौंमा बसेर घरपरिवारको खर्चको जोहो गरेपनि अब कमाइ हुन छोडेपछि घर फर्किन लागेको बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment