लक्ष्मी बैंकको युरो कप योजना

०३ असार, काठमाडौं । यस वर्ष आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगैआए सँगै फुटबलका फ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणहरुमा पनि समेत यसको उमङ्ग छाएको देख्न सकिन्छ।

सो उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसफ्ट  मिलि Predict and Win! क्याम्पेन ल्याएको छ।

यो क्याम्पेन युरो कप २०२१ सुरुभएको दिनदेखी, ११ सम्म जारी रहनेछ।

यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एसस्. को १ वर्ष अवधिको ईन्टरनेटनिःशुल्क पाउन सक्नुहुनेछ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नुहुनेछ ।

मोबाईल मनी को ’फोन–पे  Inter BankFund Transfer (IBFT) (अन्तर बैंक नगद ट्रान्स्फर) बाट नगद ट्रान्सस्फर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ र।यस क्याम्पेनमा सहभागी भईन्छ।


क्याम्पेन अवधि पछी युरो कपको विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछन् । विजेता ग्राहक महानुभावहरुले जसले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउनुहुनेछ । जती धेरै पटक नगद ट्रान्स्फर गर्नुहुन्छ, त्यती नै धेरै जित्ने मौका पाउनुहुनेछ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment