कोरोनाबाट अत्यन्त प्रभावित केही देशका सङ्क्रमित र मृतकको संख्या

०२ असार, बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका: तीन करोड ३४ लाख ८६ हजार ९२५ छ लाख २८७
भारत: दुई करोड ९६ लाख ३३ हजार १०५ तीन लाख ७९ हजार ५७३
ब्राजिल: एक करोड ७५ लाख ३३ हजार २२१ चार लाख ९० हजार ६९६
फ्रान्स: ५८ लाख ६ हजार ४१८ एक लाख १० हजार ६९२
टर्की: ५३ लाख ४२ हजार २८ ४८ हजार ८७९
रुस: ५१ लाख ८९ हजार २६० एक लाख २५ हजार ४४३
बेलायत: ४५ लाख ९६ हजार ९९४ एक लाख २८ हजार १८१
इटाली: ४२ लाख ४७ हजार ३२ एक लाख २७ हजार १०१
अर्जेन्टिना: ४१ लाख ७२ हजार ७४२ ८६ हजार ६१५
कोलम्बिया: ३८ लाख २ हजार ५२ ९६ हजार ९६५

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment