सुन तोलामा ६ सय रुपैयाँले घट्यो

३० जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक ९ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार चार सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३७० रहेको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment