निमोनिया भएपछि सत्यमोहन जोशी अस्पताल भर्ना, कोरोना परीक्षण नेगेटिभ

२८ जेठ, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

१०२ वर्षीय जोशीलाई बुधबार ललितपुरको किष्ट अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

अस्पतालले जोशीलाई निमोनिया भएको पुष्टि गरेको छ । कोभिड-१९ को लक्षण देखिएपछि श्वासप्रश्वासमा कठिनाइ भएपछि अस्पताल लगिएको थियो ।

जोशीको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment