गोकर्णेश्वर नगरपालिकाको साढे पन्ध्र करोड लगानिमा जोरपाटी चोकमा सात तले केन्द्रीय प्रशासनिक कार्यालय भवन बन्दै

१९ जेष्ठ, काठमाण्डौं । गोकर्णेश्वर नगरपालिकाकोले केन्द्रीय प्रशासनिक कार्यालय सात तले भवन जोरपाटी चोकको सानो बजारलाइ हटाइ उक्त स्थानमा भवन निर्माण गर्ने भएकाे छ ।

गोकर्णेश्वर नगरपालिका का मेयर श्री सन्तोष चालिसेज्यु र P.S.G. H.C J.B. कम्पनी दुवै पक्ष बिच रु १५४४१८९१५/६०( पन्ध्र करोड चवालिस लाख अठार हजार नौसय पन्ध्र पैसा साठी) को लागतमा मिति २०८०/०१/१० गते भित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरी प्रमुख प्रशासकिय अधिकृत श्री राम प्रसाद आचार्यको रोहवरमा उक्त सम्झौता पत्रमा हिजाे हस्ताक्षर सम्पन्न भएको थियो ।।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment