सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

१७ जेठ,काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

आइतबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३६० पुगेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:




मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGold & SilverhealthLockdownnepalNewsPoliticQuarantine
Comments (0)
Add Comment