चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताए।

चलचित्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लरले पनि इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त उद्योगहरू स्वत: नवीकरण हुनेछन्।



मल्टिमिडिया ग्यालरी

Bishnu PoudelBudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryKP Sharma OliLIVELockdownnepalNewsPoliticQuarantinetechnology
Comments (0)
Add Comment