राष्ट्रपति द्धारा ३ अध्यादेश आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८

१५ जेठ, कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ गरी तीन अध्यादेश जारी गर्नुभएको छ ।

आजै बसेको मन्त्रिपरिषदको बैठकले ती तीन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।

यी अध्यादेश जारी भएसँग आज अर्थमन्त्रीले वजेट सार्वजनिक गर्न मार्ग प्रशस्त भएको छ । अर्थमन्त्रीले केही बेरमा सिंहदरवार वर्ष आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Bidya Devi BhandariBishnu PoudelBudgetbusinessCoronavirusCovid-19digital khabarhealthHealth MinistryKP Sharma OliLIVELockdownnepalNewsPoliticQuarantinetechnology
Comments (0)
Add Comment