बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्दै

१४ जेष्ठ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरी देशवासीका नाममा संवोधन गर्दै छन् । संसद विघटन पछि देशवासीका नाममा संवोधन गरेका प्रधानमन्त्रीले आज एक साता नवित्दै फेरी संवोधन गर्न लागेका हुन् ।

संसद विघटन भएको अवस्थामा अध्यादेशबाट पूर्ण बजेट नल्याउन माग भईरहेको बेला प्रधानमन्त्रीले संवोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीको संवोधन दिँउसो ४ बजे शुरु हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabardigitalkhabar.comhealthKP Sarma OliLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment