प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल

२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् ।

ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि आज प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएका थियो ।

ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भएको मतदानमा ओलीको पक्षमा ९३ मत परेको छ भने ओलीको बिपक्षमा १२४मत परेको छ । भने मत दिन्न भन्नेमा १५ मत परेको छ । आज कुल २३२ मत खसेको थियो ।

यो पनि पढ्नुहोस् :

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BICCBICC VoteBudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthKP Sharma OliMain HeadlinesMichel JordannepalNewsPolitictechnology
Comments (0)
Add Comment