पछिल्लो २४ घण्टामा कुन उमेर समूहमा कति संक्रमित थपिए ?

२४ बैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २२ सय ३४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – २२९
१०-१९ वर्ष – ५८८
२०-२९ वर्ष – २२९३
३०-३९ वर्ष – २२३४
४०-४९ वर्ष – १५६९
५०-५९ वर्ष – ११६८
६०-६९ वर्ष – ५८०
७०-७९ वर्ष – २६८
८०-८९ वर्ष – ८४
९०-१०० वर्ष- १४
अज्ञात – ४२



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment