गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त

२० बैशाख, काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्नु भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो भने उहाँहरुलाई नयाँ प्रदेश प्रमुखमा नाम सिफारिस गरेको थियो ।

गण्डकीप्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिच त्रिपाठी रहनु भएको र दुबै माओवादी केन्द् निकट हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment