काठमाडौं उपत्यकामा मात्रै २,९५६ कोरोना संक्रमीत

१७ बैशाख, काठमाडौं ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment