सन् २००६ मा दुर्घटना भएको हेलिकप्टरको अवशेष र दुई शव भेटियो

१७ बैशाख, काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ। नेपाली सेनाको टोलीले दुई वटा शवसहित हेलिकप्टर फेला पारेकाे हाे ।

सेनाको टोलीले बिहीबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो।

हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment