सुनचाँदीको मूल्य बढ्यो

१६ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज बिहिवार सुन तोलामा ३ सय रुपैयाले बढेको हो ।

हिजो बुधबार तोलाको ९० हजार ५ सय रुपयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन मुल्य ३ सय रुपैयाँले नै बढेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले छ ।

त्यसैगरु आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment