आजको तस्वीर

सरोज राई

१३ बैशाख, काठमाडौंं । कोरोनाको त्रास संगै आम मानिसहरुले आफ्नो जीवन चलाएका छन् । यही सन्दर्भमा हाम्रा डिजिटल खवर डटकम का फोटो पत्रकार सरोज राईको लेन्समा कैद भएका उत्कृष्ट दृश्यहरु ।

काठमाडौं महानगरपालिका रत्नपार्क स्थित रहेको घण्टाघर । तस्वीर: सराेज राई, डिजिटल खबर
गन्तव्य यात्रामा बटुवाहरु । तस्वीर: सराेज राई, डिजिटल खबर
सुनसान जामे मस्जित काठमाडौं रत्नपार्क । तस्वीर: सराेज राई, डिजिटल खबर



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment