आजबाट काेराेनाभाइरस विरुद्धकाे खाेप सबैलाई

१२ बैशाख, काठमाडौं । आजबाट काेराेनाभाइरस विरुद्धकाे खाेप सबैले लगाउन पाउने भएका छन् । सरकारले आजदेखि १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप उपलब्ध गराउने भएकाे हाे ।

यसअघि सरकारले प्राथमिकतामा रहेका व्यक्तिहरुलाई पहिला खोप लगाईसकेपछि आम सर्वसाधरणलाई लगाउने निर्णय गरेको थियो ।

चिकित्सक, अस्पतालका कर्मचारी, प्रहरी, सुरक्षाकर्मी, पत्रकार सरसफाईकर्मी तथा जेष्ठ नागरिकहरु सरकारकाे पहिलाे प्राथमिकतामा परेका थिए ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment