अत्यधिक जोखिम भएका स्थानका विद्यालय बन्द गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (सूचीसहित)

०७ बैशाख, काठमाडौं । सरकारले कोभिड १९ संक्रमणकोे अत्यधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्र र भारतीय सीमा जोडिएका सहरका शैक्षिक संस्था, विद्यालय, कलेजलगायतमा हुने भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाएको हो ।

संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार सरकारले जोखिमको संभावना उच्च रहेका क्षेत्र घोषणा गरि ती क्षेत्रका लागि विशेष व्यवस्थासहितको मापदण्ड जारी गरेको छ ।

यस्तो छ सरकारले गरेको निर्णय

https://drive.google.com/file/d/12ndVsR-Tx6KUv2Qe43xpvffV_VmNUmxy/view?usp=drivesdk
https://drive.google.com/file/d/12ndVsR-Tx6KUv2Qe43xpvffV_VmNUmxy/view?usp=drivesdk



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment