धुम्बाराही तरकारी तथाफलफुलविक्रीकेन्द«मानबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

२४ चैत, काठमाडौं । नबिलबैंकले काठमाडौं धुम्बाराही तरकारी तथाफलफुलविक्रीकेन्द«माक्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहाननेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशक,श्री भुवन क“डेलले केहीतरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गर्नुभएको हो ।

अब धुम्बराही तरकारी तथाफलफुलकेन्दमाजाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वामोबाइलवालेटमार्फत सजिलै खरिद गरेको तरकारी वाफलफूलको रकमभुक्तानीगर्न सक्नेछन् ।

क्यूआर कोड भुक्तानी सेवाउद्घाटनमा नेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशक, नबिल बैंककाप्रमुखकार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापनकर्मचारीहरूर धुम्बराही तरकारी तथाफलफुल केन्द«काकार्यकारी सदस्यहरुएवं विक्रीकेन्द«काव्यव्ँसायीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्र बैंककाकार्यकारी निर्देशकक“डेलले विभिन्नतरकारी तथाफलफुलपसलको अवलोकन र निरीक्षण गरेपछि एउटँ तरकारी पसलमातरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानीगर्नुभएको थियो ।

नगदतथा डेबिट र क्रेडिट कार्डको विकल्पमाक्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्कनलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनकालागिनबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।

अहिले बैंकको साथमा देशभर ३हजा© भन्दा बढी क्यूआर सेवादिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment