आज नेप्से २.५६ अंकले बढेर दुई हजार तीन सय ९१ दशमलब ७४ विन्दुमा

०३ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगबार) दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से २.५६ अंकले बढेर दुई हजार तीन सय ९१ दशमलब ७४ विन्दुमा थामिएको छ ।

नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका सबै समूहमध्ये नौ वटा समूह शेयर मूल्य बढेका छन् भने अन्य सबै समूहको घटेका छन् ।

चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९८ प्रतिशतले शेयर मूल्य बढे्को छ भने जोशी हाईड्रोपावरका शेयरमा पनि ९ दशमलव ९२ प्रतिशतले बढे्को छ ।

साथै आज कारोवार भएका मध्ये शेयर मूल्यमा , घलेम्दी हाईड्रोपावर, ग्रिन लाइफ हाईड्रोपावर, खाँनीखाला हाईड्रोपावर, सिद्धार्थ स्किम ग्रोथ स्किम–२, हाईड्रो इलेक्टिसिटि एण्ड डेभलपमेन्ट, दिव्यश्वरी हाईड्रोपावर, युनियन हाईड्रोपावर र स्र्पोट माईक्रोफाइनान्सका शेयरमा हरीयाली छाएको छ ।



मल्टिमिडिया ग्यालरी

digitral khabarshareshare market
Comments (0)
Add Comment