राष्ट्रिय परीक्षा बोर्डले सार्बजनिक गर्याे कक्षा १२ को परीक्षा मिति र तालिका

विनोद भण्डारी
२६ फागुन, काठमाडौँ । राष्टिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा मिति र परिक्षा तालिका सार्बजनिक गरेको छ ।

मंगलबार बसेको बोर्डको बैठकले आउदो जेठ २६ लाई परिक्षा मिति तोकेको हो । परिक्षा बिहान ८ बजेदेखी ११ बजेसम्म हुनेछ ।

बोर्डका अध्यक्ष प्रा. डा चन्द्रमणि पौडेलका अनुसार कोरोना महामारीका कारण शैक्षिक सत्र जेठ मसान्तसम्म लम्बिएको र तेहि अनुरुप परिक्षा सन्चालन हुने जानकारी दिए ।

पौडेलका अनुसार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ‘हार्डकपी’ प्रश्न नपठाउने भएको छ । इमेल, इन्टरनेटको सुविधा भएको ठाउँमा मात्र कक्षा १२ को परीक्षा केन्द्र राख्ने र अनलाइनबाटै प्रश्नपत्र पठाउने बोर्डले निर्णय रहेकाे छ ।

कक्षा १२ काे पिरिक्षा तालिका



मल्टिमिडिया ग्यालरी

class 12digitalkhabarneb board
Comments (0)
Add Comment