अध्यक्ष ‘प्रचण्ड’ र भट्टराईबीच भेटवार्ता

२५ फाल्गुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाका नेता बाबुराम भट्राईसँग भेटवार्ता गर्नुभएको छ ।

मंगलबार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै अध्यक्ष प्रचण्ड नेता भट्टाईलाई भेट्न टोखा पुग्नु भएको हो ।

नेता भट्टराईसँगको भेटमा के के कुरा भए भन्ने खुलेको छैन । त्यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment