वैदेशिक रोजगारीको नाममा ठुलो रकम को प्रलोभन देखाएर १० लाख ठगी

महेश सिंह

२२ फल्गुन, सिरहा लहान ।
वैदेशिक रोजगारीको नाममा ठुलो रकम को प्रलोभन देखाएर १० लाख ठगी गरेको तथ्य फेला परेको छ।सिरहाको लक्ष्मीपुरपतारी गाउँ पालिका ६ सितापुर प्रध देबारीको संजित कुमार शर्मा र नबराजपुर गाउँ पालिका ४ का जय कुमार साह र सप्तरीको बलान बिहुल गाउँ पालिका कोदरकटीका दिलिप कुमार शर्मा गरी ३ जना बाट बुटवल घर भई हाल वैदेशिक रोजगारीमा दुबैमा रहेका प्रेम साक्य र काठमाडौंमा एजेन्टको काम गरी बस्दै आएका अनुप लामा भनिने देब कुमार मोक्तान ले काठमाडौं बोलाए र तिनै जना लाई दुबै पठाएका थिए ।

दुबैमा काम न पाएर तिनै जना अलपत्र परेका छ्न । जय कुमार साह दुबै को सार्जा र दिलिप कुमार शर्मा अजमान भने ठाँउमा अलपत्र अबस्थामा छन् । तिन जना मध्ये एक जना संजित कुमार शर्मा दुई महिना कष्ट गरेर जौतौउ घर बाट पैसा पठाए पछी बल एक जना नेपाल फर्केका हुन् ।

१० लाख ठगी रहेको रहय बाहिरीएको छ।स्टील कम्पनी दुबैमा तिनै जना लाई ब्यासिक स्यालरी १४ सय दिरान र नेपाली रुपैया १० घन्टाको ४२ हजार नेपाली रुपैया कमाई हुन्छ भने प्रलोभनमा पारेर नोभेम्बर २० तारीखमा दुबै पठाएका थिए । यस्तो झुक्याएर टुरिष्ट भिषामा पैसा ठगी गर्ने ब्यक्ती लाई तुरुन्त कार्बाहि गर्न सरकार संग पीडितको माग रहेको छ। अझै पनि दुई जना अलपत्र अबस्थामा रहेको पीडितले बताए । तिन जनामा १० लाख रुपैयाँ ठगी गरेको पीडित सुन्दर शर्मा ले जानकारी दिनु भयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment