“राष्ट्रिय पुँजी र लगानीको सुरक्षा सहित वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गरौं “भन्ने माग राखि विभिन्न ठाउँबाट र्‍याली

२१ फागुन, काठमाडौं । राष्ट्रिय पुँजी र लगानीको सुरक्षा सहित वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गरौं “भन्ने माग राखि विभिन्न ठाउँबाट र्‍याली निकालेको छ ।

कार्यक्रम राष्ट्रवादी केन्द्र नेपालले आयाेजना गरेको हो । र्‍यालीमा सहभागि जनाएका नेता तथा कार्यकर्ताहरु काठमाडौं महानगरपालिकका स्थित प्रर्दशनिमार्ग भृकुटीमण्डपमा भेला भएका छन् ।

विभिन्न ठाउँबाट निकालेको र्‍यालीमा विभिन्न बाजगाज,धामीझाँक्री निकालिएको छ ।

यसमा काेण सभामा राष्ट्रवादि केन्द्र नेपालका केन्द्रीय संयोजक चन्द्र बहादुर थापा लगायत करिब तिन हजार सङ्ख्यामा काेण सभामा सहभागि जनाएका छन् ।

राष्ट्रिय पुँजी र लगानीको सुरक्षा सहित वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम रहेको आयोजकले जानकारी दिएको छन् ।

नाराहरू :
१ वैदिक सनातन धर्म सापेक्ष राष्ट्र नेपाल-कायम गर।
२ राष्ट्रिय पुजी तथा लगानीको सुरक्षा नीति लागू गर ।
३ व्यबसायिक ऋणकाे ब्याज मिनाहा गर ।
४ कर मिनाहा गर ।
५ बैंिकक किस्ता पुणतालिकिकरण गर ।
६ सङ्घियता खारेज गर ।
७ याेग्यता अनुसार राेजगारकाे ग्यारेन्टी गर । यि नाराहरु लगाएका थिए ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment