ताप्लेजुङ दोभान बजारमा भीषण आगलागी

१८ फाल्गुन, ताप्लेजुङ । ताप्लेजुङ दोभान बजारमा भीषण आगलागी भएको छ।

भोला पौडेलको घरबाट बिजुली शर्ट भई आगलागी हुँदा ४० भन्दा बढी घर नष्ट भईसकेको छ। ताप्लेजुँगमा वर्षेनि यसरीनै आगलागी हुदै आएको छ। किन के कारणले सधै यस्तो हुदै आएको हो यसमा लागिपर्नुपर्छ। थप जानकारी आउन बाँकी छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment