“खाेज पत्रकारिताकाे केन्द्रबिन्दु न्युज पाेर्टल” डिजिटल खबरले माग्यो कर्मचारी

१६ फाल्गुन, काठमाडौं । खाेजपत्रकारीकाे केन्द्रबिन्दु न्युज पाेर्टल खबर डिजिटल प्रालिद्धारा संचालीत खबर डिजिटल डटकमले समाचार वाचीका, समाचार डेक्स, रिपोर्टर, विडियो एडिटर, र मार्केटिङ्ग म्यानेजर माग गरेको छ ।

समाचार संयोजकका लागि समाचार क्षेत्रमा कम्तिमा दुई बर्ष काम गरेको तथा प्रविणतापमाणपत्र तह उत्तिर्ण भएको व्यक्ति हुनुपर्ने छ । कम्पनीले विजनेस अफिसर, तथा उच्च व्यबस्थापन तहमा रहेर काम गर्ने म्यानेजमेन्ट अशिष्टेन्टका लागि बीबीए वा सो सरह शैक्षिक योग्यता भएको र अशिष्टेन पदमा रहेर काम गरेको कार्य अनुभव हुनुपर्ने छ, कम्पनीले विजनेस अफिसर, तथा उच्च व्यबस्थापन तहमा रहेर काम गर्ने म्यानेजमेन्ट अशिष्टेन्टको लागि तलब स्केल २५ हजार भन्दा माथि र अन्य सुविधा समेत रहने जनाइएको छ ।

समाचार संयोजक, समाचार डेक्स र समाचार रिपोर्टरमा काम गर्नेका लागि आकर्षक तलव स्केल सहित अन्य सुविधा उपलव्ध गराईने छ । सम्बन्धित क्षेत्रमा जव अप्लाई गर्ने व्यक्तिले digitalkhabar7@gmail.com मा इमेल मार्फत आफ्नो वायोडाटा पठाउनुपर्ने छ । जव अप्लाईको कुनै शुल्क लाग्ने छैन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment