राजनैतिक पार्टीका एक अधिकारीको कार्यालयमै हत्या

१३ फागुन, एजेन्सी । बंगलादेशमा राजनैतिक पार्टीका एकजना अधिकारीको कार्यालयमै दिउँसै हत्या गरिएको छ।

मृतक उपाजिला पार्टीको युनिट संगठन सचिव ४२ वर्षिय समर बिजय चक्मा हुन। दिउँसो १ बजे नकाबधारीद्वारा कार्यालयको कार्यकक्षमै उनको हत्या गरिएको हो।

उनलाई गोली प्रहार गरी घटनास्थलमै मारिएको थियो। घटनास्थलमा २ जना व्यक्ति आएको प्रहरीले जनाएको छ जसमध्ये एकजनाले २ गोली प्रहार गरेका थिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment