Advertisement

दुई कम्पनीको ३७ लाख ६५ हजार कित्ता बोनस सूचीकृत

0 6

Advertisement

२७ जेठ, काठमाडाैं । दुई कम्पनीको ३७ लाख ६५ हजार कित्ता बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार १५४ दशमलव ६६४ कित्ता सेयर र माउन्टेन इनर्जी नेपाल लिमिटेडको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २९ लाख ५२ हजार ४० दशमलव ५० कित्ता बोनस आज नेप्सेमा सेयर सूचीकृत भएको हो ।

आइतबार सूचीकृत भएको दुबै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीका ेडिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.