Advertisement

“अधिकार”

0 443

Advertisement

२२ जेठ, काठमाडौं ।

सकिएला मानवको अस्तित्व अर्काको डाहा गर्दा खेरि
सकिएला परिवार आफ्नो कर्तव्य आफ्नो भुल्दा खेरि
सकिएला इज्जत समाजमा भोको पेट हुँदा खेरि
टन्न अघाए म छु बलियो मेरै यस आराम
दुःख पीडा सहनेको अघि मधुरो मुस्कान सुखमा

कर्तव्य भुल्यौ त्यतिखेर मै सुखमा छु भनी
दुःख कष्ट भोगेका थियौ आधा पेट नखाई पनि
मेरा हुन् भने कहिले सम्झेनौ आफ्नो पेट भरिदा खेर
कहाँ कहाँबाट आयो अहिले अधिकार लाग्छ भनी
हामी रुँदा तिमी हाँस्दा खेरि

खिल्ली उडाउँथ्यौ गाउँघरमा कमाउने रे सहरपसि
सुन्थ्याै अनि दुःख छ भनी तिमी मुस्कुराउँदै ठिक छ भनी
खोज्छौ अहिले कहाँबाट अधिकार खानै नपाउनेको अघि
बुझौ कहिले कहाँबाट तिमीले त्यसको सम्पत्ति कति छ भनी

जीवनमा दुःख सबैलाई आउँछ सुखलाई पर्खि राख
डाहा र रिस नगरी बस भगवानले हेरिराछ
मेरो त तिमीले कहिले भनिनौ आफ्नो अन्जुली हुँदाखेर
रितियो अहिले कमजोर बन्याै खोज्छ थाल्याै अधिकार

के निभायाै कर्तव्य तिमीले खोज्यौ आज अधिकार
के दिएका थियौ हामीलाई रोज्याै आज अहङ्कार

कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ

सबैको जय



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.