Advertisement

कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यकः अध्यक्ष नेपाल

0 5

Advertisement

०३ जेठ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउनका लागि अघि बढ्नुपर्ने बेला भइसकेको बताए। उनले कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको बताए।

उनले कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको पनि बताएका छन्। कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रुपमा आरोप लगाउनु झुटो आरोप मात्रै हुने उनले जिकिर गरे। जनताको बहुलदलीय जनवाद समाप्त नभइसकेको उनको भनाइ छ।

मल्टिमिडिया ग्यालरी

© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.