आप्रवासी आगमनलाई लिएर स्पेनको क्यानरी टापुमा आपत्काल घोषणाा

0 13

०२ कार्तिक, काठमाडौं । स्पेनको समावेशी, सामाजिक सुरक्षा र आप्रवासन मन्त्रालयले अक्टोबरको सुरुदेखि क्यानरी टापुको तटमा धेरै संख्यामा आप्रवासीहरु आएको भन्दै आपत्काल घोषणा गरेको छ।

सरकारी स्रोतकाअनुसार अक्टोबरको पहिलो १५ दिनमा ८ हजार ५६१ आप्रवासीहरुले टापुमा प्रवेश गरेका थिए। यस वर्षको सुरुदेखि हालसम्म २३ हजार ५३७ जना आएको बताइएको छ।

सन् २००६ मा ३१ हजार ६७८ आएका थिए। त्यसपछिकै यस वर्ष यो उच्च संख्या हो। आपत्काल घोषणा गर्नु मानिसको आवागमनलाई कम गर्नु रहेको बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.