Advertisement

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

0 24

Advertisement

२१ जेठ, काठमाडाैं । कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका-७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो।

मृत्यु हुनेमा भजनी नगरपालिका-८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको रहेको प्रहरीले जनाएको छ।

शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको हो।

घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.