Advertisement

कृषि क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत

0 14

Advertisement

१४ जेठ, काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रमा सुधार हुने देखिएको छ। अर्थमन्त्री डा प्रकाश शरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यसवर्ष कृषि क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत रहने देखिएको छ।

गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.२४ प्रतिशत थियो। गैरकृषि क्षेत्रमा भने उच्च गिरावट आएको छ भने यसले समग्र आर्थिक वृद्धिदर प्रभावित हुने सरकारी आकडाले देखाएको छ।

गत आवमा गैरकृषि क्षेत्रको वृद्धिदर ६.५६ प्रतिशत रहेकोमा यसवर्ष घटेर १.९२ प्रतिशत मात्र रहने भएको छ। यसले समग्र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.