अभिनेत्री सन्नी लियोन कामुक अवतारमा ( फोटो फिचर)
११,जेठ एजेन्सी । अभिनेत्री सन्नी लियोन फिल्म ‘केनेडी’ को प्रमोशनका लागि कान्स फिल्म फेस्टिभल २०२३ मा पुगेकी छिन् । यस अवसरमा सन्नी लियोनी किलर लुकमा देखिएकी थिइन् । सन्नी लियोनी कान्समा जांघ-हाइ स्लिट ड्रेस लगाएर पुगेकी थिइन्, जसलाई उनका फ्यानहरूले मन पराएका थिए ।


तस्वीर: दिल्ली सम्बादाता