Advertisement

सीएनएनको उत्कृष्ट गन्तव्य सूचीमा समेटियो मुस्ताङ

0 31

Advertisement

०१ जेठ, काठमाडौं । अमेरिकी सञ्चार माध्यम सीएनएनले सन् २०२३ को उत्कृष्ट गन्तव्य सूचीमा मुस्ताङलाई पनि समाविष्ट गरेको छ।

सन् २०२३ मा घुम्न लायक विश्वका २३ स्थलको सूची सार्वजनिक गर्दै सीएनएनले उपल्लो मुस्ताङको लोमाङथाङ गाउँको तस्बिरसहित मुस्ताङलाई १६औं नम्बरमा राखेको हो।

यो स्थान पदयात्राका लागि उत्कृष्ट रहेको सीएनएनले जनाएको छ।तिब्बत नजिकको लोमाङथाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने उनसले बताएको छ।

सूचीको पहिलो नम्बरमा पश्चिम अस्ट्रेलियाको एउटा क्षेत्र, जहाँबाट गत महिना लागेको सूर्यग्रहण पूर्ण रुपमा देखिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.