Advertisement

परीक्षा केन्द्रबाट कर्तव्य ज्यानका फरार अभियुक्त पक्राउ

0 24

Advertisement

२९ वैशाख, मकवानपुर । कक्षा १२ को परीक्षा दिदैँ गर्दा एक परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका परीक्षार्थी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार रौतहट जिल्लाको वृन्दावन नगरपालिका-३, का २२ वर्षीय विवेक यादव प्रकाउ गरिएको हो ।

यादवलाई ६ महिना अगाडि कर्तव्य ज्यान कसुरमा मुद्दा परेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.